इनरुवा नगरपालिका १ नं वडा कार्यालय माननीय पुर्व राज्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य सिताराम मेहता ज्युले उद्घाटन गर्नु भएको छ ।