संविधान दिवसको शुभकामना

यहि असोज ३ गते मनाइने तेस्रो संविधान दिवसको शुभ अवसरमा सम्पूर्ण इनरुवा नगर बासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै असोज २, ३ र ४ गते नगर क्षेत्र भित्रका सम्पूर्ण कार्यालयहरु तथा आ-आफ्नो घरमा साँझ दिप प्रज्वलन गरि भब्यताका साथ दिवस मनाउन समेत हार्दिक अनुरोध गर्दछु ।

नगर प्रमुख

राजन मेहता

इनरुवा नगरपालिका

Share