सूचना

यस इनरुवा नगरपालिका क्षेत्र भित्र संचालन हुने फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य निम्न मिति, समय र स्थानमा हुने भएकोले आ-आफ्नो वडामा समयमै फोटो खिचाउन हुन सम्पूर्ण नगरबासीहरुमा अनुरोध छ -इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

 

Share