राष्ट्रिय सरसफाई अभियान सम्बन्धमा

नेपाल सरकारको राष्ट्रिय सरसफाई अभियान अन्तर्गत महेन्द्र राजमार्ग सरसफाई गर्ने अभियान मिति २०७२/९/१५ गते बिहान ८ बजे इनरुवा नगरपालिका क्षेत्रमा संचालन गरिने हुँदा सम्पूर्ण नगरबासीलाई उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग दिनहुन अनुरोध छ ।

Share