ध्यानकर्षण सम्बन्धमा

यस इनरुवा नगरपालिकाको गलत नाम (इनरुवा नगरपालिकाको कार्यालय लेखिएको पत्र- नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णय बमोजिम हाल इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय भएको) र गलत च.नं. (१०५६२---मिति २०७४/४/४ को मिति मा उक्त च.नं. नभएको) प्रयोग गरि सम्झौता पत्र तयार गरि ठगि गर्ने कार्य भएकोमा यस कार्यालयको गम्बीर ध्यानाकर्षण भएको छ । साथै यस किसिमको ठगि गर्ने व्यक्ति, संस्थालाई कानुनि कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

Supporting Documents: 
Share