पहिलो संबिधान दिवस मनाइएको सम्बन्धमा

मिति २०७३/६/३ गतेका दिन सुनसरी जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयका प्रमुख, कर्मचारीहरु, बिधालयका शिक्षक तथा विद्यार्थी, सुरक्षा निकाय, राजनीतिक दल र पत्रकारहरुको बृहत उपस्थितिमा पहिलो संबिधान दिवस मनाइएको छ । कार्यक्रम:- भगवती मा.वि.बाट बाजागाजा सहित नगर परिक्रमा गरि इनरुवा न.पा.को सभाहलमा अन्तरक्रिया कार्यक्रम गरि समापन गरिएको छ ।

Share