शहरी स्वास्थ्य क्लिनिकको शिलान्यास कार्यक्रम

आज मिति २०७३/११/०६ गते शुक्रबार इनरुवा नगरपालिका वडा नं. ६ मा निर्माण हुने शहरी स्वास्थ्य क्लिनिकको शिलान्यास माननीय राज्यमन्त्रि सिताराम मेहता ज्युले गर्नु भएकोछ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राजनैतिक दल, कार्यकारी अधिकृत, न.पा. कर्मचारी, पत्रकार तथा स्थानीय बासीको सहभागिता हरेको थियो ।

Share