आ.व. २०७२/०७३ मा संचालित योजनाहरुको अनुगमन

इनरुवा नगरपालिका कार्यालयले आ.व २०७२/०७३ मा संचालन गरेका मुख्य मुख्य योजनाहरुको(सिटी हल निर्माण, खेलमैदान, स्वर्गद्धारी घाट, बसपार्क निर्माण) अनुगमन कार्य सम्पन्न भएको छ । अनुगमनमा राजनैतिक दल, प्रशासनिक निकाय, पत्रकार र न.पा. कर्मचारीहरु सम्लंग्न हुनुभएको थियो ।
मिति २०७३/२/२८

Share