नेपाल सरकारले आ.व. २०७३/०७४ का लागि छुट्याएको बजेटको बिषयमा प्रारम्भिक छलफल

इनरुवा नगरपालिका कार्यालयको समग्र विकास गर्न नेपाल सरकारले आ.व. २०७३/०७४ का लागि छुट्याएको बजेटको बिषयमा प्रारम्भिक छलफल आज मिति २०७३/४/१३ बाट सुरु भएको छ । छलफलमा सहभागीहरु:- नगरपालिका परिवार, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रतिनिधिहरु, राजनैतिक दल, पत्रकार, वडा नागरिक मंचका संयोजक

Share