News and Events

राष्ट्रिय सरसफाई अभियान २०७२ सम्पन्न सम्बन्धमा

राष्ट्रिय सरसफाई अभियान २०७२-राजमार्ग सरसफाई मिति २०७२/९/१५ गते सरसफाई अभियानका दुत #‪#‎धुर्मुस‬ र सुन्तली तथा इनरुवा नगर क्षेत्रका राजनैतिक दलका प्रतिनिधि, वडा नागरिक मंच, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, उधोग बाणिज्य संघ, सुरक्षा निकाय, विधालयका शिक्षक, विधार्थी, पत्रकार, नगरबासी तथा अन

राष्ट्रिय सरसफाई अभियान सम्बन्धमा

नेपाल सरकारको राष्ट्रिय सरसफाई अभियान अन्तर्गत महेन्द्र राजमार्ग सरसफाई गर्ने अभियान मिति २०७२/९/१५ गते बिहान ८ बजे इनरुवा नगरपालिका क्षेत्रमा संचालन गरिने हुँदा सम्पूर्ण नगरबासीलाई उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग दिनहुन अनुरोध छ ।

संविधान विशेष कार्यक्रम सम्पन्न सम्बन्धमा

”जनताको संविधान : जनता कै माझमा” भन्ने नाराको साथमा संविधानले प्रावधान गरेको मुलभूत विषयलाई समेटेर इनरुवा नगरपालिका कार्यालय र जि.वि.स. सुनसरीको संयुक्त आयोजनामा आज मिति २०७२/९/९ को दिन संविधान बिशेष कार्यक्रम सफलता पुर्वक सम्पन गरियो ।

विशेष परिषद सम्पन्न

मिति २०७२/८/२५ गते का दिन इनरुवा नगरपालिका कार्यालयले प्रमुख अतिथि माननीय सभासद सिताराम मेहता, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, स्थानीय राजानितिक दल, पत्रकार, विद्यालयका प्रतिनिधि, वडा नागरिक मंचका प्रतिनिधि, सामाजिक परिचालक लगायत कार्यालयका कर्मचारीहरुको उपस्थितिमा विशेष परिषद सम्प

Municipalities Powered sector plans to complete monitoring

योजना अनुगमन

इनरुवा न.पा. क्षेत्रमा आ.व.

Public Hearing For Good Governence and Transparancy

यस इनरुवा नगरपालिका कार्यालयमा मिति २०७२/३/३१ गतेका दिन कार्यकारी अधिकृत रामचरित्र महतको अध्यक्षतामा आ.व.

Pages