Submitted by ictv on Sun, 07/17/2016 - 11:44
“इनरुवा नगरपालिका कार्यालय नगरपालिकाहरुको न्युनतम सर्त तथा कार्यसम्पादन मापन (MCPM) आ.व. २०७१/०७२ को नतिजामा नेपालका नगरपालिकाहरु मध्ये १४ औं स्थानमा पर्दै पहिलो पटक १५% थप अनुदान प्राप्त गर्ने व्यहोरा सम्पूर्ण नगरबासीहरुमा जानकारी गराइन्छ”