Submitted by ictv on Thu, 07/28/2016 - 16:49
इनरुवा नगरपालिका कार्यालयको समग्र विकास गर्न नेपाल सरकारले आ.व. २०७३/०७४ का लागि छुट्याएको बजेटको बिषयमा प्रारम्भिक छलफल आज मिति २०७३/४/१३ बाट सुरु भएको छ । छलफलमा सहभागीहरु:- नगरपालिका परिवार, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रतिनिधिहरु, राजनैतिक दल, पत्रकार, वडा नागरिक मंचका संयोजक