राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७३

इनरुवा नगरपालिका कार्यालयको आयोजना तथा एनसेटको सहयोगमा आज मिति २०७३ माघ २ गते “भूकम्पीय सुरक्षाको बलियो आधार, भुइचालो थेग्ने घर र भौतिक पूर्वाधार” नाराका साथ राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०७३ को अवसरमा प्रभातफेरी तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भूकम्पीय जोखिम नीउनिकरण कसरि गर्ने भन्ने बारे जानकारी गराउनका साथै प्रयोगात्मक अभ्यासका बारे जानकारी गरिएको छ ।

Share