६७ औ राष्ट्रिय प्रजातन्त्र दिवस सफलता पुर्वक मनाईयो

६७ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिविस सुनसरी, नेपाल प्रहरी र अन्य जिल्ला स्थित कार्यालयका कर्मचारीहरुको सहभागितामा मिति २०७३/११/ ७ गते नगर क्षेत्रमा प्रभातफेरि कार्यक्रम गरियो साथै इनरुवा अस्पतालमा रहेका  बिरामिहरुलाई फलफुल बितरण पनि गरिएकोछ । तेस्तै कार्यालयमा सांझा दिपावली समेत गरिएको छ ।

Share