News and Events

विश्व वातावरण दिवसको शुभअवसरमा वृक्षारोपण कार्यक्रम

विश्व वातावरण दिवसको शुभअवसरमा वृक्षारोपण कार्यक्रम....इनरुवा नगरपालिका र Youth Of Inaruwa का साथीहरु आयोजनामा

माननीय उप-प्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रि श्री कमल थापा ज्यूको इनरुवा नगरपालिका कार्यालय भ्रमण

माननीय उप-प्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रि श्री कमल थापा ज्यूको इनरुवा नगरपालिका कार्यालय भ्रमण....कार्यकारी अधिकृत रामचरित्र मेहताले न.पा.ले सम्पादन गरेका महत्वपूर्ण कार्यहरु बारे जानकारी गराउदै.....मिति २०७३/२/२१ गते

धुर्मुस सुन्तली फाउन्डेसनको लागि सहयोग

इनरुवा– सुनसरी सदरमुकाम इनरुवामा धुर्मुस सुन्तली फाउन्डेसनलाई विभिन्न व्यक्तिले सहयोग गरेका छन् ।

२०७३ जेष्ठ १४ गतेको ऐतिहासिक घोषणा समारोह

इनरुवा नगरपालिकाको आयोजनामा मिति २०७३ जेष्ठ १४ का दिन देखि नगरलाई खुल्ला दिसा मुक्त क्षेत्र, बालश्रम मुक्त, बाल विवाह मुक्त, छुवाछुत मुक्त, साक्षर नगर, पूर्ण खोप युक्त र पूर्ण जन्मदर्ता युक्त नगर घोषणा गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण

प्रतिक्षण दैनिकमा प्रकाशित समाचार

इनरुवा नगरपालिका कार्यालयले जेष्ठ १४ गते एकै साथ खुल्ला दिशा मुक्त नगर, बालश्रम मुक्त नगर, बाल विवाह मुक्त नगर, पूर्ण खोप मुक्त नगर, छुवाछुत मुक्त नगर रपूर्ण जन्मदर्ता भएको नगरपालिका घोषणा गर्ने कार्यक्रमको बारेमा इनरुवा बाट प्रकाशित हुने प्रतिक्षण दैनिकले प्रकाशन गरेको समाचार...

Pages