२०७३ जेष्ठ १४ गतेको ऐतिहासिक घोषणा समारोह

इनरुवा नगरपालिकाको आयोजनामा मिति २०७३ जेष्ठ १४ का दिन देखि नगरलाई खुल्ला दिसा मुक्त क्षेत्र, बालश्रम मुक्त, बाल विवाह मुक्त, छुवाछुत मुक्त, साक्षर नगर, पूर्ण खोप युक्त र पूर्ण जन्मदर्ता युक्त नगर घोषणा गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण ‪#‎धुर्मुस‬‪#‎चम्सुरी‬ , उपस्थिति: नगरपालिका परिवार, सुनसरी क्षेत्र नं. ४ का माननीय सांसद श्री सिताराम मेहता, राजनैतिक दल (जिल्ला र नगर),बिधार्थी, सरकारी तथा गैर सरकारी संस्थाहरु, पत्रकार, वडा नागरिक मंच, टोल विकास संस्था, उधोग बाणिज्य संघ तथा सम्पूर्ण नगरवासीहरु...

उक्त कार्यक्रममा #धुर्मुस सुन्तली फाउन्डेसनलाई इनरुवा नगरपालिकाले रु.११११११ (एक लाख एघार हजार एक सय एघार रुपैया) , उधोग बाणिज्य संघ र निर्माण व्यवसाइ संघको तर्फबाट रु. ५०००० (पचास हजार) प्रदान गरिएको थियो।

Share