कार्यक्रम अधिकृत (LGCDP Focal Person) को परिक्षा स्थगित गरिएको सम्बन्धमा ।

सूचना        सूचना        सूचना!!!

मिति: २०७३/०३/१०

बिषय :  कार्यक्रम अधिकृत (LGCDP Focal Person) को

परिक्षा स्थगित गरिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा यस इनरुवा नगरपालिका कार्यालयले कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदका लागि मिति २०७३/३/११ गते संचालन गर्ने भनिएको लिखित परिक्षा नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको च.नं. ४४४, मिति २०७३/०३/१० को निर्देशन अनुसार अर्को व्यवस्था नभए सम्मका लागि परिक्षा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।                           

राम चरित्र मेहता

कार्यकारी अधिकृत

 

 

 

Supporting Documents: 
Share