विशेष परिषद सम्पन्न

मिति २०७२/८/२५ गते का दिन इनरुवा नगरपालिका कार्यालयले प्रमुख अतिथि माननीय सभासद सिताराम मेहता, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, स्थानीय राजानितिक दल, पत्रकार, विद्यालयका प्रतिनिधि, वडा नागरिक मंचका प्रतिनिधि, सामाजिक परिचालक लगायत कार्यालयका कर्मचारीहरुको उपस्थितिमा विशेष परिषद सम्पन्न गरेको छ ।

Share