आ.व. २०७३/०७४ मा ठेक्का मार्फत संचालित योजनाहरु

इनरुवा नगरपालिका कार्यालयको आधिकारिक वेबसाइटमा तपाईलाई स्वागत छ |

इनरुवा नगरपालिका सुनसरी जिल्लाको पाँच नगरपालिका मध्ये एक नगरपालिका र सुनसरी जिल्लाको सदरमुकाम हो । यहाँ निम्न भौगोलिक आवस्थितिहरु छन । स्थापना: २०४७, भौगोलिक अवस्थिति विकास क्षेत्र: पूर्वाञ्चल अञ्चल: कोशी जिल्ला: सुनसरी वडा नं: १० सिमाना: पूर्व: मधेस/चांदवेला गा.वि.स, पश्चिम भोक्राहा/मरसिंह गा.वि.स उत्तर: डुम्राहा/मधेस गा.वि.स दक्षिण: वविया गा.वि.स. तापक्रम: अधिकतम: ३९ डिग्री सेल्सियस न्यूनतम: १० डिग्री सेल्सियस हावापानी: उष्ण तथा समशितोष्ण