News and Notices

QMS सिस्टमको सुरुवात सम्बन्धमा ।

यस इनरुवा नगरपालिका कार्यालयको राजस्व शाखामा सेवाग्राहीहरुको चापलाई व्यवस्थापन गर्ने उद्धेश्यले मिति २०७२ माघ ७ गते बाट QMS सिस्टम प्रयोगमा ल्याइएको छ । यस सिस्टममा सेवा लिन आउने सबै सेवाग्रहिहरुलाई Computer Software को मध्यमबाट थर्मल प्रिन्टरको प्रयोग गरि टोकन उपलब्ध गराइन्छ । एकिकृत सम्पति कर त

२२औं नगरपरिषद बाट पारित बजेट, नीति तथा कार्यक्रमको सर्वानिकिकरण कार्यक्रम

यस इनरुवा नगरपालिका कार्यालयको २२औं नगरपरिषद बाट पारित बजेट, नीति तथा कार्यक्रमको सर्वानिकिकरण कार्यक्रम मिति २०७२/९/२९ गते बुधवारको दिन सफलता पुर्वक सम्पन्न गरेको छ । केहि झलकहरु....

नयाँ गाडी खरिद गरिएको सम्बन्धमा

इनरुवा न.पा.का कार्यकारी अधिकृत रामचरित्र मेहता, राजनैतिक दलका प्रतिनीध तथा न.पा. कर्मचारीहरुको उपस्थितिमा न.पा.ले खरिद गरेको नयाँ गाडीको श्री विश्वकर्मा बाबा मन्दिर, धरानमा पूजा अर्चना गरी गाडीको शुभारम्भ गरिएकोछ ।

Pages