Submitted on: Wed, 08/09/2017 - 17:05
यस इनरुवा नगरपालिका क्षेत्र भित्र संचालन हुने फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य निम्न मिति, समय र स्थानमा हुने भएकोले आ-आफ्नो वडामा समयमै फोटो खिचाउन हुन सम्पूर्ण नगरबासीहरुमा अनुरोध छ । -इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय