News and Events

राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७३

इनरुवा नगरपालिका कार्यालयको आयोजना तथा एनसेटको सहयोगमा आज मिति २०७३ माघ २ गते “भूकम्पीय सुरक्षाको बलियो आधार, भुइचालो थेग्ने घर र भौतिक पूर्वाधार” नाराका साथ राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०७३ को अवसरमा प्रभातफेरी तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भूकम्पीय जोखिम न

सादर निमन्त्रणा

इनरुवा नगरपालिका कार्यालयको आयोजना तथा R.R.N.

२३ औं नगरपरिषदबाट पारित बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम

इनरुवा नगरपालिका कार्यालयको २३ औं नगरपरिषदबाट पारित बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम मिति २०७३/९/२० गते सुनसरी क्षेत्र नं.

निमन्त्रणा

इनरुवा नगरपालिका कार्यालयको २३ औं नगर परिषद्को बजेट नीति तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम यहि मिति २०७३/९/२० गते बुधवार बिहान ११ बजे नगरपालिका परिषरमा हुने भएकोले सम्पूर्ण नगरबासीहरुलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

-इनरुवा नगरपालिका कार्यालय

आ.व. २०७४/०७५ का लागि वडा स्तरीय भेला सम्बन्धि सूचना

आ.व. २०७४/०७५ का लागि निम्न मिति, समय र स्थानमा वडा स्तरीय भेला हुने भएकोले आ-आफ्नो वडामा हुने भेलामा सक्रिय सहभागि हुन सम्पूर्ण नगरवासीहरुलाई सुसुचित गरिन्छ ।

Pages