News and Events

स्थानीय विपद व्यवस्थापन समिति गठन

स्थानीय विपद जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका, २०६८ बमोजिम यस इनरुवा नगरपालिका कार्यालयको स्थानीय विपद जोखिम व्यवस्थापन योजना (LDRMP) तयार गर्न आज मिति २०७३/११/१० गते मंगलबार कार्यकारी अधिकृत राम चरित्र मेहता ज्यूको अध्यक्षतामा बसेको बैठकबाट स्थानीय विपद व्यवस्थापन समिति गठन गरिएको छ । स

६७ औ राष्ट्रिय प्रजातन्त्र दिवस सफलता पुर्वक मनाईयो

६७ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिविस सुनसरी, नेपाल प्रहरी र अन्य जिल्ला स्थित कार्यालयका कर्मचारीहरुको सहभागितामा मिति २०७३/११/ ७ गते नगर क्षेत्रमा प्रभातफेरि कार्यक्रम गरियो साथै इनरुवा अस्पतालमा रहेका  बिरामिहरुलाई फलफुल बितरण

शहरी स्वास्थ्य क्लिनिकको शिलान्यास कार्यक्रम

आज मिति २०७३/११/०६ गते शुक्रबार इनरुवा नगरपालिका वडा नं. ६ मा निर्माण हुने शहरी स्वास्थ्य क्लिनिकको शिलान्यास माननीय राज्यमन्त्रि सिताराम मेहता ज्युले गर्नु भएकोछ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राजनैतिक दल, कार्यकारी अधिकृत, न.पा.

Pages