स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट इनरुवा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख श्री केदार भण्डारीज्यू, उप-प्रमुख श्री विनिता कुमारी मेहताज्यू लगायत सम्पुर्ण वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम..