हार्दिक निमन्त्रणा

इनरुवा नगर सभाबाट पारित आ.व. २०७४/७५ को नीति, कार्यक्रम तथा बजेटको सार्वजनिकीकरण कार्यक्रम माननीय उप प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रि विजय कुमार गच्छदार ज्युको प्रमुख आतिथ्यतामा निम्न मिति, समय र स्थानमा हुने भएकोले उपस्थित भै दिन हुन् सम्पूर्ण नगरबासीहरुलाई हार्दिक निमन्त्रणा गर्दछु । - राजन मेहता नगर प्रमुख इनरुवा नगरपालिका

निम्न:

मिति : २०७४/५/१६

समय:  बिहान ११  बजे

स्थान: भगवती मा.वि. इनरुवा १, सुनसरी

Share