२३ औं नगरपरिषदबाट पारित बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम

इनरुवा नगरपालिका कार्यालयको २३ औं नगरपरिषदबाट पारित बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम मिति २०७३/९/२० गते सुनसरी क्षेत्र नं. ४ का माननीय सांसद तथा भौतिक पूर्वाधार निर्माण तथा यातायात राज्यमन्त्रि श्री सिताराम मेहता ज्युको प्रमुख आतिथ्यता तथा कार्यकारी अधिकृत रामचरित्र मेहता ज्युको अध्यक्षता, जिल्ला तथा नगर स्तरीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, पत्रकार, विधालय, संघसंस्था, वडा नागरिक मंच, टोल विकास संस्था, नागरिक सचेतना केन्द्रका प्रमुख एवं प्रतिनिधिहरुको तथा पपुलर F.M. ९९.५ MHz मार्फत प्रत्यक्ष प्रशारण गरि सफलता पुर्वक सम्पन्न गरिएको छ ।

Share