"सुशासन र पारदर्शिताका लागि सार्वजनिक सुनुवाई कार्यक्रम"

यस इनरुवा नगरपालिका कार्यालयमा मिति २०७२/३/३१ गतेका दिन कार्यकारी अधिकृत रामचरित्र महतको अध्यक्षतामा आ.व. २०७१/०७२ को "सुशासन र पारदर्शिताका लागि सार्वजनिक सुनुवाई कार्यक्रम" मा सहायक प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सम्पुर्ण राजनैतिक दलका प्रतिनिधि, पत्रकार, विषयगत कार्यालयका प्रतिनिधिहरु, नागरिक सचेतना केन्द्र तथा वडा नागरिक मंचका प्रतिनिधि, सेवाग्राही र न.पा. सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा सफलता पुर्वक सम्पन्न गरिएको छ ।

Share