संविधान विशेष कार्यक्रम सम्पन्न सम्बन्धमा

”जनताको संविधान : जनता कै माझमा” भन्ने नाराको साथमा संविधानले प्रावधान गरेको मुलभूत विषयलाई समेटेर इनरुवा नगरपालिका कार्यालय र जि.वि.स. सुनसरीको संयुक्त आयोजनामा आज मिति २०७२/९/९ को दिन संविधान बिशेष कार्यक्रम सफलता पुर्वक सम्पन गरियो ।
प्रमुख अतिथि: सम्माननीय भूमिसुधार तथा व्यवस्थापन मन्त्रि राम कुमार सुब्बा ज्यू

विशिष्ट अतिथि: माननीय सभासद श्री सिताराम मेहता ज्यू, माननीय सभासद श्री रेवती भण्डारी ज्यू

सहभागीहरु: वडा नागरिक मंच, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, राजनैतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक लगायत सम्पूर्ण इनरुवा नगर बासीहरु
 

Share