राष्ट्रिय सरसफाई अभियान २०७२ सम्पन्न सम्बन्धमा

राष्ट्रिय सरसफाई अभियान २०७२-राजमार्ग सरसफाई मिति २०७२/९/१५ गते सरसफाई अभियानका दुत #‪#‎धुर्मुस‬ र सुन्तली तथा इनरुवा नगर क्षेत्रका राजनैतिक दलका प्रतिनिधि, वडा नागरिक मंच, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, उधोग बाणिज्य संघ, सुरक्षा निकाय, विधालयका शिक्षक, विधार्थी, पत्रकार, नगरबासी तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिथिमा इनरुवा नगरपालिका र जि.वि.स सुनसरीको संयुक्त आयोजनामा सफलता पुर्वक सम्पन्न गरिएको छ....आफ्नो घर आँगन र बाटो सफा राखौ....सफा र स्वच्छ समाजको निर्माण गरौं@@

Share