सादर निमन्त्रणा

इनरुवा नगरपालिका कार्यालयको आयोजना तथा R.R.N. सुनसरी र एन.सेटको सहयोगमा निम्न मिति, समय र स्थानमा “भूकम्पीय सुरक्षाको बलियो आधार, भुइचालो थेग्ने घर र भौतिक पूर्वाधार” नाराका साथ भुकम्प दिवस २०७३ को अवसरमा प्रभातफेरी तथा छलफल कार्यक्रम संचालन गरिने भएको हुँदा सम्पूर्ण नगरवासीहरुलाई उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौ ।
निम्न:
मिति: २०७३ माघ २ गते, आईतबार
समय: बिहान ८ बजे
स्थान : भगवती मा.वि., इनरुवा

 

Share