- गृहपृष्ठ
- परिचय
- कार्यक्रम तथा परियोजना
- प्रकाशन
- प्रतिवेदन
- विधुतीय शुसासन सेवा
- ऐन कानुन निर्देशिका
- सूचना तथा जानकारी
- वडा कार्यालयहरु
- ग्यालरी
- सम्पर्क
६७ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिविस सुनसरी, नेपाल प्रहरी र अन्य जिल्ला स्थित कार्यालयका कर्मचारीहरुको सहभागितामा मिति २०७३/११/ ७ गते नगर क्षेत्रमा प्रभातफेरि कार्यक्रम गरियो साथै इनरुवा अस्पतालमा रहेका बिरामिहरुलाई फलफुल बितरण पनि गरिएकोछ । तेस्तै कार्यालयमा सांझा दिपावली समेत गरिएको छ ।