News and Notices

QMS सिस्टमको सुरुवात सम्बन्धमा ।

यस इनरुवा नगरपालिका कार्यालयको राजस्व शाखामा सेवाग्राहीहरुको चापलाई व्यवस्थापन गर्ने उद्धेश्यले मिति २०७२ माघ ७ गते बाट QMS सिस्टम प्रयोगमा ल्याइएको छ । यस सिस्टममा सेवा लिन आउने सबै सेवाग्रहिहरुलाई Computer Software को मध्यमबाट थर्मल प्रिन्टरको प्रयोग गरि टोकन उपलब्ध गराइन्छ । एकिकृत सम्पति कर त

२२औं नगरपरिषद बाट पारित बजेट, नीति तथा कार्यक्रमको सर्वानिकिकरण कार्यक्रम

यस इनरुवा नगरपालिका कार्यालयको २२औं नगरपरिषद बाट पारित बजेट, नीति तथा कार्यक्रमको सर्वानिकिकरण कार्यक्रम मिति २०७२/९/२९ गते बुधवारको दिन सफलता पुर्वक सम्पन्न गरेको छ । केहि झलकहरु....

नयाँ गाडी खरिद गरिएको सम्बन्धमा

इनरुवा न.पा.का कार्यकारी अधिकृत रामचरित्र मेहता, राजनैतिक दलका प्रतिनीध तथा न.पा. कर्मचारीहरुको उपस्थितिमा न.पा.ले खरिद गरेको नयाँ गाडीको श्री विश्वकर्मा बाबा मन्दिर, धरानमा पूजा अर्चना गरी गाडीको शुभारम्भ गरिएकोछ ।

राष्ट्रिय सरसफाई अभियान २०७२ सम्पन्न सम्बन्धमा

राष्ट्रिय सरसफाई अभियान २०७२-राजमार्ग सरसफाई मिति २०७२/९/१५ गते सरसफाई अभियानका दुत #‪#‎धुर्मुस‬ र सुन्तली तथा इनरुवा नगर क्षेत्रका राजनैतिक दलका प्रतिनिधि, वडा नागरिक मंच, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, उधोग बाणिज्य संघ, सुरक्षा निकाय, विधालयका शिक्षक, विधार्थी, पत्रकार, नगरबासी तथा अन

राष्ट्रिय सरसफाई अभियान सम्बन्धमा

नेपाल सरकारको राष्ट्रिय सरसफाई अभियान अन्तर्गत महेन्द्र राजमार्ग सरसफाई गर्ने अभियान मिति २०७२/९/१५ गते बिहान ८ बजे इनरुवा नगरपालिका क्षेत्रमा संचालन गरिने हुँदा सम्पूर्ण नगरबासीलाई उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग दिनहुन अनुरोध छ ।

संविधान विशेष कार्यक्रम सम्पन्न सम्बन्धमा

”जनताको संविधान : जनता कै माझमा” भन्ने नाराको साथमा संविधानले प्रावधान गरेको मुलभूत विषयलाई समेटेर इनरुवा नगरपालिका कार्यालय र जि.वि.स. सुनसरीको संयुक्त आयोजनामा आज मिति २०७२/९/९ को दिन संविधान बिशेष कार्यक्रम सफलता पुर्वक सम्पन गरियो ।

Pages