News and Notices

६७ औ राष्ट्रिय प्रजातन्त्र दिवस सफलता पुर्वक मनाईयो

६७ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिविस सुनसरी, नेपाल प्रहरी र अन्य जिल्ला स्थित कार्यालयका कर्मचारीहरुको सहभागितामा मिति २०७३/११/ ७ गते नगर क्षेत्रमा प्रभातफेरि कार्यक्रम गरियो साथै इनरुवा अस्पतालमा रहेका  बिरामिहरुलाई फलफुल बितरण

शहरी स्वास्थ्य क्लिनिकको शिलान्यास कार्यक्रम

आज मिति २०७३/११/०६ गते शुक्रबार इनरुवा नगरपालिका वडा नं. ६ मा निर्माण हुने शहरी स्वास्थ्य क्लिनिकको शिलान्यास माननीय राज्यमन्त्रि सिताराम मेहता ज्युले गर्नु भएकोछ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राजनैतिक दल, कार्यकारी अधिकृत, न.पा.

राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७३

इनरुवा नगरपालिका कार्यालयको आयोजना तथा एनसेटको सहयोगमा आज मिति २०७३ माघ २ गते “भूकम्पीय सुरक्षाको बलियो आधार, भुइचालो थेग्ने घर र भौतिक पूर्वाधार” नाराका साथ राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०७३ को अवसरमा प्रभातफेरी तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भूकम्पीय जोखिम न

सादर निमन्त्रणा

इनरुवा नगरपालिका कार्यालयको आयोजना तथा R.R.N.

२३ औं नगरपरिषदबाट पारित बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम

इनरुवा नगरपालिका कार्यालयको २३ औं नगरपरिषदबाट पारित बजेट, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम मिति २०७३/९/२० गते सुनसरी क्षेत्र नं.

निमन्त्रणा

इनरुवा नगरपालिका कार्यालयको २३ औं नगर परिषद्को बजेट नीति तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रम यहि मिति २०७३/९/२० गते बुधवार बिहान ११ बजे नगरपालिका परिषरमा हुने भएकोले सम्पूर्ण नगरबासीहरुलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

-इनरुवा नगरपालिका कार्यालय

Pages