News and Notices

आधारभूत तह कक्षा ८ उतिर्ण परिक्षाको ग्रेड लेजर प्रकाशन गरिएको

यस इनरुवा नगरपालिकाले संचालन गरेको आधारभूत तह कक्षा ८ उतिर्ण परिक्षाको ग्रेड लेजर प्रकाशन गरिएको हुँदा सरोकारवाला सबैले भोलि बिहान ११ बजे देखि आ-आफ्नो बिद्यालयमा सम्पर्क राखी नतिजाको जानकारी लिनहुन् सबैमा अनुरोध गरिन्छ ।
सहभागी बिद्यालय संख्या:- ३२
परीक्षार्थी संख्या: १३९५

नेपालको मर्यादाक्रम २०७४ (सूचीसहित)

नेपालको मर्यादाक्रम २०७४ (सूचीसहित)

१. राष्ट्रपति

२. उपराष्ट्रपति

३. प्रधानमन्त्री

४. प्रधानन्यायाधीश

५. प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष

६. पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री

Pages