News and Notices

संविधान दिवसको शुभकामना

यहि असोज ३ गते मनाइने तेस्रो संविधान दिवसको शुभ अवसरमा सम्पूर्ण इनरुवा नगर बासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै असोज २, ३ र ४ गते नगर क्षेत्र भित्रका सम्पूर्ण कार्यालयहरु तथा आ-आफ्नो घरमा साँझ दिप प्रज्वलन गरि भब्यताका साथ दिवस मनाउन समेत हार्दिक अनुरोध गर्दछु ।

श्री शारदा उच्च मा.वि. CCTV Camera र बिधुतिय हाजिरी जडान

इनरुवा नगरपालिका वडा नं. ५ स्थित श्री शारदा उच्च मा.वि. CCTV Camera र बिधुतिय हाजिरीको उद्घाटन गर्नु हुदै नगर प्रमुख श्री राजन मेहता ज्यू । इनरुवामा शिक्षा क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गरि शैक्षिक गुणस्तर वृद्धि गराउने प्रतिवद्दता व्यक्त गर्नु भएको छ ।

कर वृद्धिको हल्ला स्पस्ट गरिएको

कर वृद्धिको हल्ला स्पस्ट गरिएको

सोलार टुकि वितरण कार्यक्रम

इनरुवा नगरपालिकाका गरिव तथा विपन्न वर्ग, विद्युतको सुबिधा उपल्ब्ध नभएका नागरिकहरुलाई सोलार टुकि वितरण गर्दै नगर प्रमुख राजन मेहता एवं वडा अध्यक्ष ज्युहरु (प्रत्येक वडामा ५ वटाका दरले जम्मा ५० थान वितरण गरिएको छ)

Pages