News and Notices

२०७३ जेष्ठ १४ गतेको ऐतिहासिक घोषणा समारोह

इनरुवा नगरपालिकाको आयोजनामा मिति २०७३ जेष्ठ १४ का दिन देखि नगरलाई खुल्ला दिसा मुक्त क्षेत्र, बालश्रम मुक्त, बाल विवाह मुक्त, छुवाछुत मुक्त, साक्षर नगर, पूर्ण खोप युक्त र पूर्ण जन्मदर्ता युक्त नगर घोषणा गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण

प्रतिक्षण दैनिकमा प्रकाशित समाचार

इनरुवा नगरपालिका कार्यालयले जेष्ठ १४ गते एकै साथ खुल्ला दिशा मुक्त नगर, बालश्रम मुक्त नगर, बाल विवाह मुक्त नगर, पूर्ण खोप मुक्त नगर, छुवाछुत मुक्त नगर रपूर्ण जन्मदर्ता भएको नगरपालिका घोषणा गर्ने कार्यक्रमको बारेमा इनरुवा बाट प्रकाशित हुने प्रतिक्षण दैनिकले प्रकाशन गरेको समाचार...

Pages